Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “वातावरण संरक्षण ऐन, २०७६” रहेको छ।
(२) यो ऐन प्रमाणीकरण भएको आठौं दिनदेखि प्रारम्भ हुनेछ।